Logo

नेकपा (एस) को राष्ट्रिय महाधिवेशन २०८० फागुनमा



काठमाडौं, २३ माघ । नेकपा (एकीकृत समाजवादी) ले पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । गत शनिबार र आइतबार सम्पन्न पार्टीको केन्द्रीय कमिटी बैठकले आगामी २०८० साल फागुनमा राष्ट्रिय महाधिवेशन गर्ने तय गरेको हो ।

पार्टी प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार केन्द्रीय कमिटी बैठकले शान्ति र स्थायित्वका लागि सक्दो भूमिका खेल्ने निर्णय गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot