Logo

राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा मोन्टी देशाई नियुक्त



काठमाडौं, २३ माघ । नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा मोन्टी देशाई नियुक्त भएका छन् । भारतका देशाईलाई नेपाल क्रिकेट संघ (क्यान) ले मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो।

युवा तथा खेलकुद मन्त्रालयले एक महिना लामो प्रक्रिया पुरा गरी उनलाई प्रमुख प्रशिक्षकमा नियुक्त गर्ने बाटो खोलेको थियो ।

 

 

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot