काठमाडौं, २४ माघ । कर्णाली प्रदेशले जनयुद्ध दिवस मनाउने भएको छ।
जनयुद्ध दिवस मनाउन फागुन १ गते प्रदेशभरी नै सार्वजनिक बिदा दिएको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जीसीले बताए।