काठमाडौं, २४ माघ । कर्णाली प्रेदशका मुख्यमन्त्री राजकुमार शर्माले कर्मचारीहरुलाई ६१ बुँदे निर्देशन दिएका छन्।
मुख्यमन्त्री शर्माले प्रदेशका प्रमुख सचिव र सचिवहरुलाई ६१ बुँदे निर्देशन दिएका हुन्।
उनले कर्णाली समृद्ध अभियानको कार्यान्वयनदेखि लक्ष्य अनुसार प्रगति हासिल गर्नेसम्मका निर्देशन दिएका छन्।
यस्तो छ पूर्णपाठ