Logo

लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचनका लागि मतदान सुरु



काठमाडौं, २५ माघ । लुम्बिनी प्रेदशमा राष्ट्रियसभा उपनिर्वाचनका लागि मतदान सुरु भएको छ। मतदान अहिले दाङ्गस्थित घोराहीमा रहेको कर्मचारी मिलन केन्द्रमा १० बजेदेखि सुरु भएको हो।

मतदानमा प्रदेशसभा सदस्य, स्थानीय तह प्रमुख तथा उपप्रमुखहरु सहभागी रहेका छन्।

लुम्बिनीमा खिमलाल भट्टराइले राजीनामा दिएपछि उपनिर्वाचन भइरहेको हो।



प्रतिक्रिया दिनुहोस्

Screenshot