Logo

सभामुख घिमिरे र चिनियाँ राजदूतबीच भेटवार्ता



काठमाडौं, २५ माघ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ।

उनीहरुबीच संसद सचिवालय सिंहदरबारमा भेटवार्ता भएको हो।

भेटमा आपसी सहयोग र द्विपक्षीय हितका विषयमा छलफल भएको जनाइएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot