काठमाडौं, २५ माघ । उच्चस्तरिय राजनीतिक संयन्त्रको बैठक शुक्रबार बस्ने भएको छ।
आज बस्ने भनिएको बैठक सुदूरपश्चिम प्रेदशको विश्वासको मतका कारण स्थगित् भएको थियो। बैठकको समयमा सुदूरपश्चिम प्रेदशको विश्वासको मतका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो।
बैठक भोलि (बिहीबार) ९ बजे बालुवाटारमा बस्ने जनाइएको छ।