Logo

नागरिक उन्मुक्तिकी रञ्जिता डिल्लिबजार कारागारमा



काठमाडौं, २७ माघ । नागरिक उम्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ डिल्लिबजार कारागार पुगेकी छन् । बालुवाटारको उत्तस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सहभागी नभएर उनी आज (शुक्रबार) रेशम चौधरी भेट्न डिल्लिबजार कारागारमा गएकी हुन् ।

अहिले श्रेष्ठ र चौधरीबीच संवाद भइरहेको स्रोतले बताएको छ । आज बालुवाटारमा भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा नाउपालगायत सत्ता गठबन्धनका तीन दल सहभागी भएनन् । नाउपाले समर्थन नगरेकै कारण सुदूरपश्चिम प्रदेश सरकार ढलेको छ ।

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot