Logo

डाक्टर कुट्ने प्रहरी हवलदार निलम्बनमा



काठमाडौं, २८ माघ । राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहमाथि लाठी चार्ज गर्ने प्रहरी निलम्बनमा परेका छन् ।

हिजो (शुक्रबार) राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा वरिष्ठ हवलदार शम्भुजंग गुरुङले डाक्टर सिंहमाथि लाठी चार्ज गरेका थिए ।

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot