Logo

रास्वपा केन्द्रीय समिति बैठक जारी



काठमाडौं, १ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय बसुन्धरामा बैठक सुरु भएको हो ।

बैठकमा चितवन–२ को उपनिर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्ने बारेमा छलफल हुने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्