Logo

माओवादी नेता वर्षमान चीन उडे



काठमाडौं, २ फागुन । नेकपा (माओवादी केन्द्र) का नेता तथा उपमहासचिव वर्षमान पुन चीनका लागि उडेका छन्। उनी आज पत्नी ओनसरी घर्तिमगरसहित उपचारका लागि चीन गएका हुन्।

जन्डिसबाट पीडित पुन चीनमा उपचार गराउँदै आएका छन्।

वंशाणुतग रूपमा रहेको जण्डिस दोहोरिएपछि नेता पुन गत वर्ष असोज १३ गते बैंकक गएका थिए।



प्रतिक्रिया दिनुहोस्