Logo

मुस्ताङबाट पोखराका लागि छुटेको यात्रुवाहक बस दुर्घटना



काठमाडौं, ३ फागुन । मुस्ताङबाट पोखराका लागि छुटेको यात्रुवाहक बस दुर्घटना भएको छ । बुधबार बिहान दुर्घटनामा १७ जना घाइते भएका छन् ।

मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर ३ स्थित धम्पुमा ना ७ ख ७४४० को बस दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरुको उद्दार गरी उपचारका लागि अस्पताल लगिएको बताइएको छ ।

 

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot