Logo

स्कटल्यान्डको छैटौ विकेट पतन



काठमाडौं, ५ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालसँग खेलिरहेको स्कटल्याण्डको छैटौ विकेट पतन भएको छ।

नेपालका लागि बलर सन्दीप लामिछानेले स्कटल्याण्डका ब्याट्सम्यान ब्रान्डन मेकमुलेनको विकेट लिएका हुन्।

सन्दीप लामिछानेले समान ३ भने कुशल मल्लले २ विकेट र कुशल भुर्तेलले १ लिएका छन्।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको खेलमा नेपालले टस जितरे यतिबेला फिल्डिङ् गरिरहेको हो।

स्कटल्यान्ड ताजा अवस्थामा २४.२ ओभरमा ६ विकेट गुमाउँदै १११ रनमा रहेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot