Logo

नेपालका लागि ८१ रन जोड्दै आउट भए कुशल मल्ल



काठमाडौं, ५ फागुन । नेपालका लागि कुशल मल्ल आउट भएका छन्। उनी ६७ बलमा ८१ रन बनाउँदै आउट भएका हुन्।

यो सँगै नेपाललाई छैटौ झट्का लागेको छ।

आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डसँग खेलिरहेको स्कटल्याणडले टस हारेर पहिला ब्याटिङ् गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २७४ रनको लक्ष्य जोडेको हो।

२७५ रनको लक्ष्य पाएको नेपाल ताजा अवस्थामा २७.४ ओभरमा ६ विकेट गुमाउँदै १७८ रनमा रहेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot