Logo

नेपालको २ सय रन पूरा



काठमाडौं, ५ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डसँग खेलिरहेको नेपालले २ सय रन पूरा गरेको छ।

टस हारेर पहिला ब्याटिङ् गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २७४ रनको लक्ष्य जोडेको हो।

२७५ रनको लक्ष्य पाएको नेपाल ताजा अवस्थामा ३५.१ ओभरमा ६ विकेट गुमाउँदै २०३ रनमा रहेको छ।



प्रतिक्रिया दिनुहोस्