Logo

नेपालले गुमायो सातौं विकेट



काठमाडौं, ५ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डसँग खेलिरहेको नेपालले सातौ विकेट गुमाएको छ।

नेपालले सातौ विकेटका रुपमा गुल्सन झालाई गुमाएको हो। उनी २८ बलमा १७ रन जोड्दै पभेलियन फर्के।

टस हारेर पहिला ब्याटिङ् गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २७४ रनको लक्ष्य जोडेको हो।

२७५ रनको लक्ष्य पाएको नेपाल ताजा अवस्थामा ३७.५ ओभरमा ६ विकेट गुमाउँदै २२५ रनमा रहेको छ।



प्रतिक्रिया दिनुहोस्