Logo

नामिबियाद्धारा नेपाललाई २७५ रनको लक्ष्य



काठमाडौं, ६ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालसँग खेलिरहेको नामिबियाले २७५ रनको लक्ष्य दिएको छ।

टस हारेर पहिला ब्याटिङ् गरिरहेको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २७४ रन जोड्यो।

नामेबियाका लागि जेन ग्रिनले ७५ रन जोड्दा लोअरेन्सले ४१ रनको पारि खेले।

नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए।

यस्तै करन केसी, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान १/१ विकेट लिएका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot