Logo

यसरी मनाइयो सेना दिवस (फोटोफिचर)



काठमाडौं, ६ फागुन । नेपाली सेनाले देशभर विविध कार्यक्र गरी आफ्नो स्थापना दिवस मनाएको छ । सैनिक मञ्च टुँडिखेलमा आयोजना गरिएको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका उच्चपदस्थ व्यक्तिहरुको सहभागिता रहेको छ । सेनाले आफ्नो २६०औं स्थापना दिवस मनाएको हो ।

तस्विरः मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल

 



प्रतिक्रिया दिनुहोस्