Logo

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सर्भर डाउन



काठमाडौं, ८ फागुन । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सर्भर डाउन भएको छ । विमानस्थलको अध्यागमन विभागको सर्भर डाउन हुँदा अन्तराष्ट्रिय उडान प्रभावित भएको छ ।

समस्या समाधानका लागि विज्ञ टोलि खटाइएकाले केही समयमै समस्या समाधान हुने अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए ।

 

 

 



प्रतिक्रिया दिनुहोस्