Logo

प्रधानमन्त्री प्रचण्डको परराष्ट्र सल्लाहकारमा रूपक सापकोटा



काठमाडौं, ९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को परराष्ट्र सल्लाहकारमा रूपक सापकोटा नियुक्त भएका छन् । चिनबाट अन्तराष्ट्रिय सम्बन्धमा पीएचडी गरेका सापकोटा पूर्व सभामुख अग्नि सापकोटाका छोरा हुन् ।

त्यसैगरी, प्रधानमन्त्री प्रचण्डको प्रशासन जनसम्पर्क विज्ञमा नेता रामदीप आचार्य, जनसम्पर्क विज्ञमा देवेन्द्र पराजुली, बुद्धि जिसी नियुक्त भएका छन् ।

 

 



प्रतिक्रिया दिनुहोस्