काठमाडौं, ९ फागुन । आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड भिडिरहेका छन्।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले ४६.१ ओभरमा अलआउट हुँदै नेपाललाई २१३ रनको लक्ष्य दिएको छ।
जवाफी ब्याटिङ् गरिरहेको नेपालले ताजा अवस्थामा ६ विकेट गुमाउँदै २४.५ ओभरमा १०६ रन जोडेको छ।
तस्बिर : मुकुन्द कालिकोटे