Logo

डीआईजी सिंहले दिए राजीनामा



काठमाडौं, १० फागुन । प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले राजीनामा दिएका छन्।

सिंहले आज प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएका हुन्।

जन्ममिति विवाद सार्वजनिक भएपछि सिंहले राजीनामा दिएको बताइएको छ।

सिंह हाल सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखमा कार्यरत रहेका थिए।

file photo



प्रतिक्रिया दिनुहोस्