Logo

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन संसद्मा पेश



काठमाडौं, १० फागुन । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन संसद्मा पेश भएको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं प्रतिनिधिसभा नियमावली मस्यौदा समिति– २०७९ का सभापतिसमेत रहेको चित्रबहादुर केसीले प्रतिवेदन संसद्मा पेश गरेका हुन् ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot