Logo

ठेकेदार मनोजकुमार भेटवाल पक्राउ



काठमाडौं, १० फागुन । ठेकेदार मनोजकुमार भेटवाल पक्राउ परेका छन् । भेटवालालाई बैंकिङ कसुरको आरोपमा जिल्ला प्रहरी परिषर काठमाडौंको टोलीले आज (बुधबार) पक्राउ गरेको हो ।

भेटुवाललाई बैंकिङ कसुरको आरोपमा पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले बताए । उनीमाथि अनुसन्धानका लागि म्याद थप गर्न आजै जिल्ला अदालतमा लगिने बताइएको छ ।

 



प्रतिक्रिया दिनुहोस्