Logo

टुँडिखेलमा हिन्दू स्वयंसेवक संघको ज्ञान परिक्षा(फोटोसहित)



काठमाडौं, १२ फागुन । टुँडिखेलमा हिन्दू स्वयंसेवक संघ नेपालले स्वामी विवेकानन्द संस्कृति ज्ञान परिक्षाको आयोजना गरेको छ।

संघले विधार्थीहरुलाई धर्म, संस्कृती र भूगोलको बारेमा ज्ञान दिन कार्यक्रमको आयोजना गरेको कृष्ण हुमागाईंले बताए।

तस्बिर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्