Logo

तेह्रथुममा भीषण आगलागी



काठमाडौं, १२ फागुन । तेह्रथुममा आगलागी भएको छ। तेह्रथुमको आठराई गाउँपालिका-६ चुहानडाँडाको हातिखर्कमा भीषण आगलागी भइरहेको हो।

आगलागीबाट धेरै क्षति भएको प्रहरीको अनुमान रहेको छ। प्रहरीका अनुसार सो क्षेत्रमा अहिले पनि आगलागी भइरहेको छ।

आगलागीबाट धेरै घर जलेर नस्ट भएको प्रहरीले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot