Logo

जसपा सांसद रहमानको हृदयघातका कारण निधन



काठमाडौं, १३ फागुन । जनता समाजवादी पार्टी (जसपा) की सांसद सहनाज रहमानको निधन भएको छ । उनको मध्यपुर ठिमी अस्पतालमा शनिबार निधन भएको हो ।

जसपा सांसद प्रदीप यादवका अनुसार आज भक्तपुरको घ्याम्पे डाँडामा पार्टीको भातृसंगठनले कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा सहभागी हुन पुगेकी सांसद रहमानको हृदयघातको कारण निधन भएको हो ।

 

 

 

 



प्रतिक्रिया दिनुहोस्