Logo

लक्ष्मीनिया विद्यालयको १३औं वार्षिकोत्सव सम्पन्न



रौतहट, १३ फागुन । लक्ष्मीनिया माध्यमिक विद्यालयको १३औं वार्षिकोत्सव सम्पन्न भएको छ। रौतहटस्थित मौलापुरमा रहेको लक्ष्मीनिया विद्यालयले शनिबार १३ औं वार्षिकत्सोव कार्यक्रम मनाएको हो।

कार्यक्रमा आम जनता पार्टीका अध्यक्ष तथा सांसद् प्रभु शाहलगायतका जनप्रतिनिधिहरु अतिथीरहेका छन्।

मौलापुर नगरपालिकाले आयोजना गरेको ‘साक्षरताका लागि साँस्कृतिक कार्यक्रम’मा विभिन्न विद्यामा उत्कृष्ट विधार्थीहरुलाई सांसद् शाहले पुरस्कार वितिरण गरे‍का छन्।



प्रतिक्रिया दिनुहोस्