Logo

प्रधानमन्त्री प्रचण्डको पहिलो विदेश भ्रमण कतार, शुक्रबार जाँदै



काठमाडौं, १४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पहिलो विदेश भ्रमण कतार हुने भएको छ।

उनी अतिकम विकसित मुलुकहरू (एलडीसी) को सम्मेलन भाग लिन फागुन १९ गते(शुक्रबार) कतार जाने भएका हुन्।

उनको साथमा परराष्ट्रमन्त्री बिमला राई पौड्यालपनि कतार जाँदैछिन्।



प्रतिक्रिया दिनुहोस्