Logo

रहमानको निधनप्रति शोक प्रस्ताव पारित



काठमाडौं, १४ फागुन । राष्ट्रियसभाले प्रतिनिधिसभाका सदस्य सहनाज रहमानको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ।

राष्ट्रियसभाको आजबसेको बैठकले जसपाका सांसद रहमानको निधनप्रति शोक प्रस्ताव पारित गरेको हो।

सांसद रहमानको शनिबार ६४ वर्षको उमेरमा निधन भएको हो।



प्रतिक्रिया दिनुहोस्

Screenshot