Logo

पल शाहको मुद्धामा सुनुवाई हुँदै



काठमाडौं, १४ फागुन । अभिनेता पूर्णविक्रम शाह(पल)को मुद्धामा आइतबार उच्च अदालत पोखरामा सुनुवाई भइरहेको छ।

बालयौन दुरुपयोगमा नवलपुर जिल्ला अदालतले पललाई साढे दुई वर्षको जेल सजाय तोकेको थियो। पलले अदालतको फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन गरेका थिए।

न्यायाधीशद्धय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासमा सुनुवाइ भइरहेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot