Logo

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सरकारलाई दिएको समर्थन फिर्ता लिने संक्रेत



काठमाडौं, १५ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्ने भएको छ । बैठक आज (सोमबार) विहान ११ बजेदेखि केन्द्रीय कार्यालय बसुन्धारामा बस्ने बताइएको छ ।

बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमको बारेमा समीक्षा हुने बताइएको छ । साथै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन के गर्ने भन्ने बारेमा पनि केन्द्रीय कमिटीमा छलफल हुने बताइएको छ । नजिकिँदै गरेको राष्ट्रपति निर्वाचनमा रास्वपाको भूमिका के हुने भन्ने बारेमा पनि बैठकमा छलफल हुनेछ ।

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot