काठमाडौं १५ फागुन । नेकपा (एमाले) ले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
आज बसेको सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार छाड्ने निर्णय गरेको हो ।
साथै, एमालेले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिने भएको छ ।