Logo

सरकारबाट बाहिरिने एमालेको निर्णय, सरकारलाई दिएको समर्थन पनि फिर्ता



काठमाडौं १५ फागुन । नेकपा (एमाले) ले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

आज बसेको सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार छाड्ने निर्णय गरेको हो ।

साथै, एमालेले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिने भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot