Logo

जसपा सांसद रहमानको शोक प्रस्ताव पारित गर्दै संसद् बैठक स्थगित (फोटोफिचर)



काठमाडौं, १५ फागुन । प्रतिनिधि सभाको आज बसेको बैठकले प्रतिनिधि सभा सदस्य शहनाज रहमानको शोक प्रस्ताव पारित गरेको छ । जनता समाजवादी पार्टीबाट समानुपातिक सांसद रहेकी रहमानको गत शनिबार हृदयघातको कारण निधन भएको थियो । उनी जसपा केन्द्रीय सदस्यसमेत थिइन् ।

अर्को संसद् बैठक आगामी फागुन १७ गते बुधबार दिनको १ बजे बस्ने गरी स्थगित भएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot