Logo

मनास्लु कलेज आइएसओ २००९:२०१५ प्रमाणित



काठमाडौं, १६ फागुन । मनास्लु वर्ल्ड कलेजलाई गुणस्तर चिन्ह आइएसओ २००९:२०१५ प्रमाणित भएको छ।

कलेजलाई सोमबार गुणस्तर चिन्ह आइएसओ २००९:२०१५ प्रदान गरिएको छ।

नेपाल प्रज्ञा प्रतिष्ठानको हल कमलादीमा आयोजित मनास्लु स्थापनाको रजत जयन्ती कार्यक्रमा क्वालिटी म्यानेजमेन्ट सिस्टम युकेले कलेजलाई आइएसओ २००९:२०१५ प्रमाणित भएको प्रमाणपत्र प्रदान गरेको हो।

प्रमाणपत्र प्राप्त गरेपछि कलेजका अध्यक्ष गेन्द्र लामाले शैक्षिक सफलताको बाटोमा एउटा खुड्किलो पार भएको र अन्य थुप्रै सपनाहरू पूरा गर्न बाँकी रहेको प्रतिक्रिया दिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot