Logo

रवि लामिछाने नेतृत्वको रास्वपाको चुनाव चिन्ह परिवर्तन



काठमाडौं, १७ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह परिवर्तन भएको छ । यसअघि चुनाव चिन्ह गोलाकारभित्र घण्टी भएकोमा गोलाकार हटाएर घण्टीमात्रै राखिएको छ ।

निर्वाचनको आयोगलेसमेत राजनीतिक दलको विवरण अध्यावधिक गर्दै रास्वपाको नयाँ चुनाव चिन्हलाई मान्यता दिइसकेको छ ।

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot