Logo

नेपाली फुटबल टीमको मुख्य प्रशिक्षकमा अल्बेर्टो



काठमाडौं, १७ फागुन । नेपाली राष्ट्रिय फुटबल टीमले नयाँ प्रशिक्षक पाएको छ।

अखिल नेपाल राष्ट्रिय फुटबल संघ(एन्फा)ले नयाँ प्रशिक्षकमा इटालियन भिन्चेन्जो अल्बेर्टो एनासीलाई नियुक्त गरेको हो।

अब्दुल्लाह अल्मुताइरीले प्रशिक्षकबाट राजीनामा गरेपछि मुख्य प्रशिक्षकमा उनलाई नियुक्त गरिएको एन्फाले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot