Logo

मन्त्रिपरिषद्को बैठक जारी



काठमाडौं, १९ फागुन । मन्त्रिपरिषदको बैठक सिंहदरबारमा जारी रहेको छ । गत बिहीबार मन्त्रिपरिषद्को बैठक बस्न नसकेपछि आज बसेको बताइएको छ ।
यो मन्त्रिपरिषद्को नियमित बैठक हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा अहिले नेकपा (माओवादी केन्द्र) र सिके राउत नेतृत्वको जनमत पार्टी सहभागी रहेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्