Logo

आम जनता पार्टीले राष्ट्रपतिमा पौडेललाई सघाउने



काठमाडौं, २० फागुन । आम जनता पार्टी(आजपा)ले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेस नेतृत्वको ८ दलीय गठबन्धनलाई समर्थन गर्ने भएको छ।

पूर्वमन्त्री प्रभु साह मात्रै सांसद रहेको आजपाले राष्ट्रपतिका उम्मेद्‍वार रामचन्द्र पौडेललाई सघाउने भएको हो।

राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदैछ।



प्रतिक्रिया दिनुहोस्