Logo

आईसीसी क्रिकेट विश्वकप लिग–२ः युएईको विरुद्धको खेलमा नेपालले गुमायो पहिलो विकेट



काठमाडौं, २२ फागुन । आईसीसी क्रिकेट विश्वकप लिग– २ मा सोमबार नेपालले र युएईबीचको खेलमा नेपालको पहिलो विकेट गुमेको छ ।

खेलको ४.२ ओभरमा युएईका जाहुर खानले आसिफ सेखको विकेट लिएका हुन् । यतिबेला ७औं ओभरको खेल सकिँदासम्म नेपाल १९रन बनाएर खेलिरहेको छ । अहिले क्रिजमा कुसल मल्ल र ज्ञानेन्द्र मल्ल रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्