Logo

युएईविरुद्धको खेलमा सार्कीको अर्धसतक



काठमाडौं, २२ फागुन । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत युएईविरुद्धको खेलमा भिम सार्कीले अर्धसतक पुरा गरेका छन् । जारि खेलमा सार्कीले ७८ बल खेल्दै ५३ रन जोडेर खेलिरहेका छन ।

अहिले नेपाल ३९ दशमलव ४ ओभरमा १५९ रन बनाएर खेलिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्