काठमाडौं, २८ फागुन । १० दलीय गठबन्धनको बैठक बस्ने भएको छ । बैठक आज दिउँसोका लागि बोलाइएको बताइएको छ । बैठक नेकपा (माओवादी केन्द्र) को संसदीय दलको कार्याय सिंहदरबारमा बस्ने तयारी रहेको बताइएको छ ।
बैठकमा समसामयिक राजनीतिक घटना र उपराष्ट्रपति निर्वाचनको विषयमा छलफल हुने बताइएको छ ।File photo