Logo

माओवादी घटकहरुको पत्रकार सम्मेलन सुरु



काठमाडौं, २८ फागुन । द्वन्द्वकालीन मुद्दामा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि मुद्दा दर्ता भएपछि माओवादी घटकहरुले एक जुट भएर प्रतिवाद गरेका छन् ।

द्वन्द्वकालीन मुद्दाबारे दवाब सिर्जनाका लागि माओवादी केन्द्र लगायतका नौ दलले अहिले पत्रकार सम्मेलन सुरु भएको छ । सम्मेलनमा देव गुरुङ, विप्लव, आहुती लगायत सहभागी रहेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्