Logo

गठबन्धनबाट कोटेश्वर बहुमखी क्याम्पसको सभापतिको उम्मेदवार नेविसंघका बुढाथोकी



काठमाडौं, २८ फागुन । कोटेश्वर बहुमुखी क्याम्पसको सभापतिमा नेपाल विद्यार्थी संघका संजय बुढाथोकीले मनोनयन दर्ता गर्ने भएका छन् । आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा बुढाथोकी गठबन्धनको साझा उम्मेदवार बन्ने भएका हुन् ।

कोटेश्वर बहुमुखी क्याम्पसमा नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघ, माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) र नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुको गठबन्धन रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्