Logo

उपराष्ट्रपति निर्वाचन– उम्मेदवारको अन्तिम नामावली सार्वजनिक



काठमाडौं, २८ फागुन । आगामी चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनको लागि निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ ।

आयोगले सार्वजनिक गरेको विवरणअनुसार उपराष्ट्रपतिमा नेकपा (एमाले) को तर्फबाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीकी ममता झा, र जसपाको तर्फबाट रामसहाय प्रसाद यादव र प्रमिलाकुमारी यादवको उम्मेदवारी रहेको छ ।



प्रतिक्रिया दिनुहोस्