Logo

नेपाललाई पीएनजीविरुद्ध चौथो सफलता



काठमाडौं, २९ फागुन । आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत पीएसजीविरुद्ध नेपालले नेपालले चौथो सफलता हात पारेको छ

पीएनजीले १९ दशमलव १ ओभरमा अर्को विकेट गुमाएको हो । पीएनजीका कप्तान असद भालालाई १९.१ ओभरमा सन्दीपको बलमा ललित राजवंशीबाट क्याच आउट गरेको छ । क्याच आउट हुनुअघि भालाले ३१ बलमा २ चौकासहित २० रन बनाए । नयाँ ब्याटरका रुपमा रिले हेकुरे क्रिजमा पुगेका छन्

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेपछी ब्याटिङ गरेको पीएनजीले २१ ओभरको सामाप्तीमा ४ विकेट गुमाएर ७३ रन बनाएको छ। नेपालका ललित राजवंशि,सोमपाल कामीले एक एक तथा सन्दिप लामिछानेले दुई विकेट लिए । File Photo



प्रतिक्रिया दिनुहोस्