Logo

उपराष्ट्रपति निर्वाचन– प्रमिलाद्वारा आफ्नो उम्मेदवारी निष्कृय भएको घोषणा, रामसहायलाई समर्थन



काठमाडौं, २९ फागुन । जनता समाजवादी पार्टीको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनेकी प्रमिलाकुमारी यादवले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी छन् ।

यादवले सोमबार अर्का उम्मेदवार रामसहाय यादवलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएकी हुन् । उनले एक विज्ञप्ति जारी गरि उम्मेदवारी फिर्ताको घोषणा गरेकी छन् । यो सँगैअब उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्य बोहोरा, ममता झा र रामसहायप्रसाद यादव भिड्ने भएका छन ।



प्रतिक्रिया दिनुहोस्