Logo

उपराष्ट्रपतिका उम्मेदवार यादवले प्रधानमन्त्री प्रचण्डसँग मागे मत, सहयोग गर्ने प्रतिबद्धता



काठमाडौं, २९ फागुन । उपराष्ट्रपतिका उम्मेदवार रामसहाय प्रसाद यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर सहयोगका लागि आग्रह गरेका छन् ।

सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेका यादवले आज (सोमबार) प्रधानमन्त्रीको कार्यालय सिंहदरबार पुगेर प्रधानमन्त्री प्रचण्डसँग निर्वाचनमा सहयोगका लागि आग्रह गरेका हुन् । भेटमा प्रधानमन्त्री प्रचण्डले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot