Logo

शेयर बजारमा सामान्य वृद्धि



काठमाडौं, ३० फागुन । सोमबार २५ दशमलव ०७ अंकले गिरावट आएको शेयर बजारमा मंगलबार सामान्य वृद्धि भएको छ । बजार खुलेदेखिनै निक्कै उत्तरचढाप आएको बजारमा आज १ दशमलव ८५ अंकले वृद्धि हुदै १९५३ दशमलव ०६ बिन्दुमा बजार रोकिएको छ ।

एक अर्ब १३ करोड ५९ लाख २५ हजार तिन सय ५७ बरावरको ३३ लाख १८ हजार एक सय आठ कित्ता शेयर कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot